मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामाथिको घेराबन्दी मानवताविरुद्धको अपराध हो

shilapatra.com · Sat Dec 09 01:05:00 GMT 2023

यहुदी, मुसलमान, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र नास्तिक, संसारमा लाखौँ मानिसले सडकमा जुलुस निकालिरहेका छन् । गाजामाथिको आक्रमण तत्काल बन्द गर्न माग गरिरहेका छन् । यी असंख्य मानिससँग आफ्नो आवाज नमिसाई म कुनै सार्वजनिक मञ्चमा आउन सक्दिनँ । होइन, जर्मनीमा पनि होइन, जहाँ मेरोजस्तो विचार एक तरिकाले प्रतिबिन्धित छ भन्ने मलाई थाहा छ ।

हाम्रो व्यक्तिगत जिन्दगीको अन्तरंग कुनामा ‘लाइभस्ट्रिम’ भइरहेको यो खुलेआम हत्यालाई जारी रहन दियौँ भने हामी पनि यसको भागीदार बनिरहेका छौँ । हाम्रो नैतिक जीवन सधैँसधैँका लागि टुट्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)