सरकारलाई निर्वाचन आयोगको २५ बुँदे आग्रह
rajdhanidaily.com · Mon Feb 28 23:16:32 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सरकारलाई २५ बुँदे आग्रह गरेको छ । आयोगले दरबन्दी रहेकै स्थानमा कर्मचारी खटाउन र निर्वाचनमा कर्मचारी अभाव हुन नदिन सरकारलाई ध्यानाकर्षण गराएको हो ।
आयोगको सोमबार बसेको बैठकले १५ चैतअगावै तीनै तहमा कामकाजका लागि खटिएका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न भनेको हो । त्यसरी कर्मचारी फिर्ता गर्दा ती स्थानमा स्वीकृत दरबन्दीको पद र तहअनुसारकै कर्मचारी सरुवा÷पदस्थापन गर्न आयोगले सरकारलाई सुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)