साफ च्याम्पियनसिप: नेपाल र भारतको उपाधि दाबेदारीमा को देखिन्छ अगाडि
bbc.com · Fri Oct 15 01:55:28 GMT 2021
फाइनलमा जे पनि हुनसक्छ।
फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)