युइएफए नेसन्स लिग फानलमा पुग्यो पोर्चुगल
ratopati.com · Wed Jun 04 21:56:00 GMT 2025
काठमाडौँ । युइएफए नेसन्स लिगको पहिलो सेमिफाइनलमा घरेलु टोली जर्मनीलाई पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको छ ।
जर्मनीको एलियान्ज एरिना बिहिबार बिहान सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)