नागरिकता विधेयकमा राष्ट्रपतिले ‘राजनीतिक जस’ लिन खोजेको समाजवादी प्रेस संगठनको ठहर
janaaastha.com · Sat Sep 24 11:00:36 GMT 2022
संसदको दुवै सदनबाट पारित भई दोस्रो पटक प्रमाणीकरणको निम्ति शीतल निवासमा पेश गरिएको नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन गरेको समाजवादी प्रेस संगठनले निश्कर्ष निकालेको छ । विधेयकमा राष्ट्रपतिले अनावश्यक ‘राजनीतिक जस’ लिने प्रयास गरेको भन्दै संगठनले खेदसमेत व्यक्त गरेको छ ।
संगठनको आज आयोजित उपत्यका र बाग्मती प्रदेशको संयुक्त भेलाले संविधानतः प्रमाणीकरण गर्नुपर्ने संवैधानिक सीमा र पदीय मर्यादा बाहिर गएको राष्ट्रपतिको कदमले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यमा बाधा पुर्याएको ठहर गर्दै १३ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)