भारतीय तरकारी सस्तोमा भित्रिँदा नेपाली उत्पादनले मूल्य पाएनन्
nayapatrikadaily.com · Sun Feb 05 00:28:00 GMT 2023
नेपाली तरकारी भारतीयभन्दा केजीमै १९ रुपैयाँसम्म महँगो
भारतीय गोलभेँडा, बन्दा र फर्सीको आयात बढेसँगै नेपाली उत्पादनका यी तरकारीले मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । भारतमा पनि यी तरकारीको मुख्य सिजन भएकाले सस्तोमा ठूलो परिमाणमा आउँदा नेपाली उत्पादनले मूल्य नपाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)