वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन
gorkhapatraonline.com · Tue Nov 28 06:39:06 GMT 2023
काठमाडौँ, मङ्सिर १२ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अगाडि बढेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोषमा हालसम्म आबद्धता भएको सङ्ख्या सन्तोषजनक छैन । त्यसैले यसको प्रभावकारी कार्यान्वयनमा सरकारका तर्फबाट निरन्तर जोड रहिरहन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)