बिरामी भएँ भन्दै ओली नआएपछि सर्यो सर्वदलीय बैठक
setopati.com · Tue Aug 22 10:01:00 GMT 2023
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको कारण देखाउँदै नआएपछि सर्वदलीय बैठक स्थगित भएको छ।
मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)