केपी ओली 'उत्कृष्ट राष्ट्रिय भाव' विधाको मनोनयनमा
nepallive.com · Thu Mar 18 16:31:00 GMT 2021
काठमाडौं- ‘स्वदेशमै रोजगारी’ बोलका गीतकार केपी शर्मा ओली 'उत्कृष्ट राष्ट्रिय भाव' विधाको मनोनयनमा परेका छन्।
प्रधानमन्त्रीसमेत रहेका गीतकार ओली उत्कृष्ट ५ राष्ट्रिय भावको गीतको मनोनयनमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)