न्यूनस्तरको डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन
gorkhapatraonline.com · Thu May 21 06:24:57 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा डाबर हनी न्यूनस्तरको पाइएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)