झापाका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना नहटाइयोस्- कांग्रेस सांसद विश्वकर्मा
setopati.com · Thu May 21 06:25:20 GMT 2026

नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले झापाका सुकुम्बासी परिवारहरूलाई वैकल्पिक व्यवस्थापन बिना नहटाउन अनुरोध गरेकी छन्।
उनले बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा अर्जुनधारा नगरपालिका-७ गोस्कान क्षेत्रका सुकुम्बासी परिवारलाई व्यवस्थापन बिनानै हटाउन लागिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)