आकस्मिक समयमा बोल्न चाहने सांसदलाई सभामुखले समय नदिएपछि
barnanmedia.com · Thu May 21 06:17:35 GMT 2026

काठमाडौँ । आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ ।
बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)