रिसाएर माइत गएकी श्रीमती फर्काउन ससुराली गएका लवप्रीतलाई सालोले जिउँदै जलाए
annapurnapost.com · Sun Jul 05 11:29:07 GMT 2026

भारत :
भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना घटेको छ । रिसाएर माइती गएकी श्रीमतीलाई मनाएर फर्काउन ससुराल पुगेका लवप्रीत सिंहमाथि उनका सालाले पेट्रोल हालेर आगो लगाई दिएका छन् । सालोले पेट्रोल खन्याएर आयो लगाई दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)