मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सांसद्को माग- बाँदर कसरी नियन्त्रण गर्ने ? ७ दिनभित्र जवाफ चाहियो

baahrakhari.com · Thu May 21 06:23:02 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)