मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनलमाथि लिभरपुलको शानदार जित

deshsanchar.com · Sun Apr 04 00:39:21 GMT 2021

लिभरपुलले आफूलाई इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको होडमा आफूलाई पुनः ल्याएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–० ले स्तब्ध पारेको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलको जितमा जोटाले दुई तथा मोहम्मद सालहले एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)