मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेचीनगरमा हात्तीले कुल्चँदा महिलाको मृत्यु

hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026

काठमाडौँ । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)