उपत्यकाका बन्द होटलका श्रमिकलाई ५५ लाख बाँडिँदै
ekantipur.com · Sun Sep 12 16:48:04 GMT 2021
काठमाडौँ — कोरोना माहामारीका कारण होटल बन्द हुँदा जीविकोपार्जनमा कष्ट व्यहोरिरहेका काठमाडौं उपत्यकाका होटल मजदूरलाई राहतस्वरुप ५५ लाख रुपैयाँ वितरण गरिने भएको छ ।
होटलमा काम गरिरहेका ५८ सय हाराहारी मजदूर तथा कर्मचारीलाई लक्षित गर्दै पर्यटकीय सम्पदा, स्थल, उद्यान, पर्यटकीय मार्ग, ऐतिहासिक महत्वका स्थलहरु सफाई गराएर होटल श्रमिकलाई ५५ लाख रुपैयाँ वितरण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)