मेक्सिको भर्सेस् इंग्ल्यान्ड : प्लेयर्स टु वाच
onlinekhabar.com · Sun Jul 05 11:30:28 GMT 2026
२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा इंग्ल्यान्ड र मेक्सिको भोलि बिहान आमनेसामने हुँदैछन् ।
घरेलु महादेशको फाइदा उठाउँदै र रङ्गशालामा आफ्ना हजारौँ समर्थकहरूको गजबको ‘मेक्सिकन वेभ’ ऊर्जाका साथ मैदान उत्रने मेक्सिको इंग्ल्यान्ड जस्तो बलियो टोलीलाई स्तब्ध पार्दै क्वार्टरफाइनलको यात्रा तय गर्न चाहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)