सबैजसो विदेशी मुद्रा महँगिए, हेर्नुहोस् सूची
nepalkhabar.com · Wed Jun 04 23:29:48 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो मुद्राको मूल्य बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)