यसरी सजिइन् बागमती [फोटो फिचर]
nepalsamaya.com · Mon Nov 08 16:22:33 GMT 2021
काठमाडौं– विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।
कार्तिक शुक्ल षष्ठीका दिन जलाशयमा पुगी अस्ताउँदो सूर्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्यदान गरेपछि छठपूजा सम्पन्न हुन्छ। जलाशयबाट अर्घ्य दिइने भएकाले जलाशय र पोखरी यो पर्वमा सजाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)