शून्य बजेटवालाले पाए आंशिक बजेट
gorkhapatraonline.com · Mon Oct 02 05:45:33 GMT 2023
काठमाडौँ, असोज १५ गते ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बजेट शून्य पारिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतका निकायले बजेट पाएका छन्। बजेट नहुँदा काम रोकेका ती निकायले काम पनि सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)