मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको लगातार दोस्रो जीत, नेदरल्याण्ड्विरुद्ध आरिफको उत्कृष्ट ब्याटिङ

kalakarmi.com · Wed Jun 04 23:57:18 GMT 2025

स्कटल्यान्ड— नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधवार खेलिएको खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ ।

नेपालका आरिफ शेखको अर्धशतकमा नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्सलाई स्तब्ध पारेको हो । आरिफले नेपालका ७८ रन बनाएपछि स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा जीतका लागि पाएको २ सय २६ रनको लक्ष्य ४७ दशमलव १ ओभरमा पूरा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)