उदयपुरमा ड्रग्सविरूद्धको अभियान सुरू
ekantipur.com · Wed Nov 29 18:03:11 GMT 2023
काठमाडौँ — उदयपुरमा ड्रग्सविरुद्बको अभियान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘म हिम्मत गर्छु, अब म ड्रग्स सेवन गर्दिन' अभियान गत शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।
लागू औषधको कुलतमा परी सुरूवाती चरणमा रहेकाहरूलाई माया, हेरचाह तथा मनोपरामर्शको माध्यमबाट कुलतबाट छुटाउन मनोबल जगाउने उद्देश्यले यो अभियान सुरु गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)