मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिए

farakdhar.com · Tue Aug 02 00:57:03 GMT 2022

अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । उनी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् ।

अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)