विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो
Ujyaaloonline.com · Thu Jun 05 00:14:20 GMT 2025
काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
स्कटल्यान्डको डुन्डीमा हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)