मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा तीन लाख नाघे दैनिक संक्रमित, २१ सयको मृत्यु 

nepallive.com · Thu Apr 22 00:46:00 GMT 2021

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १५ हजार ८०२ जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)