कांग्रेसले उठायो सभामुखकै भूमिकामाथि प्रश्न
nepalviews.com · Thu May 21 06:34:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको बताएका छन् । प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए ।
उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन प्रमुख प्रतिपक्ष दलका सांसदहरूले पटक–पटक आवाज उठाए पनि सभामुख र सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)