पोस्टर सार्वजनिक गर्दै ‘खजुरे ब्रो’ को प्रदर्शन मिति घोषणा
kalakarmi.com · Sun Feb 25 01:15:02 GMT 2024
धरान- नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।शनिबार फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गरेसँगै प्रदर्शन मिति घोषणा गरिएको छ।
पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)