वीरगञ्जका माओवादी प्रमुख पार्टीबाट निष्काशित
deshsanchar.com · Wed Apr 13 16:50:11 GMT 2022
वीरगञ्ज- नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साले पार्टीका महानगर अध्यक्षलाई निष्काशन गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गरी पार्टीका महानगर अध्यक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)