कहाँ–कहाँ सुरुङ्गमार्ग बनाउन बजेट ?
ratopati.com
पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ्ग मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ्गमार्गको युगमा प्रवेश गरेको सरकारको भनाइ छ । आधुनिक सुरुङ्गमार्ग नेपालीका लागि सपना नभइ वास्तविकतामा रुपान्तरित हुँदै गइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङ्गमार्गले छोटो बनाउने र यात्रा लागत घट्ने बताउँदै अब बन्ने सडकमा सुरुङ्ग प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने बताए ।
बजेटमा यस्तो छ व्यवस्था
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)