विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
nepalpress.com · Mon Apr 06 17:07:49 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)