मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इजरायली क्लबमाथि पिएसजीको सहज जित

kharibot.com · Thu Sep 15 00:35:00 GMT 2022

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले इजरायली क्लब मक्काबी हैफालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)