मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मुग्लिन–नारायणगढ सडक फेरि बन्द, पहिरोसँगै खसेको ढुंगा ट्रकमा लाग्दा चालक घाइते

Ujyaaloonline.com · Sun Jul 02 23:33:30 GMT 2023

काठमाण्डाै - बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ ।

हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)