नेपाल लाइभ समाचार [२०७९ भदौ १९]
nepallive.com · Sun Sep 04 17:22:00 GMT 2022
१. रञ्जन कोइरालाको फैसला गर्दा पारिवारिक प्रभावमा परेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको स्वीकारोक्ति, यही कारणले महाभियोग ल्याइएको भए त्यसको सामना गर्न तयार रहेको प्रतिक्रिया । (निलम्बित प्रधानन्यायाधीश राणाको स्वीकारोक्ति)
२. इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम, काठमाडौंका सात क्यासिनोलाई कर बुझाउन महानगरले दियो सात दिन । (काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)