कसले काट्यो चञ्चलकलीको सुँड ?
annapurnapost.com · Thu Apr 06 00:44:22 GMT 2023
हात्ती पाल्न धेरै लगानी चाहिन्छ। रेखदेखका लागि तीन-चार जना कर्मचारी साथै खानाका लागि खर्च ठूलो हुन्छ। पछिल्लो समय पर्यटकहरूमा हात्ती चढ्ने रुची घट्दै गएको तिवारीले सुनाए। हात्ती चढ्ने क्रम घट्दो रूपमा रहेको पनि बताए।
काठमाडौं : गए राति चितवनको सौराहामा निजी हात्तीको सुँड काटिएको छ। सुँड काटिएको घटना नेपालमा हालसम्म भएको थिएन। पर्यटन व्यवसायको उद्देश्यले पालिएको हात्तीको सुँड कसले काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)