खामेनीको शोकमा मानिसहरू त्यसरी रून्छन् भन्ने लागेको थिएन- ट्रम्प
setopati.com · Sun Jul 05 11:53:30 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोकमा मानिसहरू त्यसरी रून्छन् भन्ने कुरा आफूले नसोचेको बताएका छन्।
अमेरिकी अनलाइन एक्सियससँग टेलिफोन कुराकानीमा ट्रम्पले शनिबार तेहरानको दृश्यले आफू छक्क परेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)