म्याग्दीको ऐतिहासिक ढोलथान
nepalbahas.com · Thu May 21 06:36:08 GMT 2026

म्याग्दीको ऐतिहासिक ढोलथान
७ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक ढोलथान क्षेत्र । समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाईमा रहेको ढोलथानमा विसं १८४३ मा नेपाल एकीकरण हुनुभन्दा अघिसम्म तत्कालीन पर्वते राज्यको राजधानीको रुपमा भएको इतिहास छ । तस्बिरः सन्तोष गौतम: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)