नेपाल खेलकुद महासंघले सुरु गर्यो नेपालभर कोभिडविरुद्ध विशेष अभियान
farakdhar.com · Sat May 08 17:24:27 GMT 2021
पछिल्ला दिन नेपाललाई कोरोनाभाइरस महामारीले निकै आक्रान्त पारिरहेको छ । कोरोनाभाइरस संक्रमणका कारण अब दैनिक दर्जनभन्दा धेरै नेपालीले ज्यान गुमाइरहेका छन् ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि अब विभिन्न संगठनहरुले पनि आआफ्नो पहलमा विशेष अभियानहरु सन्चालन गर्न थालेका छन् । त्यस्तै, विशेष अभियानमा लागेको छ, एमालेनिकट संगठन नेपाल खेलकुद महासंघ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)