उत्तराखण्डका मुख्यमन्त्रीले दिए मध्यरातमा राजीनामा
farakdhar.com · Fri Jul 02 18:14:15 GMT 2021
भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले राजीनामा दिएका छन् ।
शुक्रबार मध्यरातमा उनले आफ्नो राजीनामा राज्यपाल बेबी रानी मौर्यलाई बुझाएक हुन् । तीरथ सिंहले दुई दिनअघि मात्र दिल्लीमा बोलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)