बिजुलीको हाइटेन्सन तारबाट माइलालाई सेनाले यसरी बचायो (फोटो/भिडिओ)
nepalkhabar.com · Sat Jun 11 16:33:58 GMT 2022
नुवाकोटको ककनीबाट नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमा चढेका प्रेम विक 'माइला' लाई नेपाली सेनाले उद्धार गरेको छ।
शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका विकलाई साँझ ७ बजेपछि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेर उतारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)