छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?
shilapatra.com · Fri Apr 21 00:36:12 GMT 2023
नयाँ शैक्षिकसत्र २०८० का लागि धमाधम विद्यार्थी भर्ना अभियान सुरु भइसकेको छ । विद्यालयहरूले विभिन्न अफरका साथ आफ्नो विद्यालयमा नानीबाबुहरू भर्ना गर्नका निमित्त अभिभावकहरूको घरदैलोमा नै पुग्ने गरेका छन् । यसरी घरघरमा पुग्ने शिक्षक तथा विद्यालयका कर्मचारीहरूले आफ्नो विद्यालय नै पठनपाठनका लागि उपयुक्त हो भन्ने गरेका छन् । दैनिक आधा दर्जनकै हाराहारीमा फरकफरक विद्यालयबाट घरघरमा आउने शिक्षक तथा विद्यालय कर्मचारीका कारण अभिभावकहरू पनि आफ्ना नानीबाबुलाई कुन विद्यालयमा पढाउने भन्नेमा अलमलमा पर्ने गरेका छन् । यसलाई अस्वाभाविक रूपमा पनि लिनु हुँदैन ।
गुणस्तरीय शिक्षाको आधार के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)