मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू

khabarhub.com · Mon Jul 05 00:10:59 GMT 2021

रगतको अक्सिजन ओसारपसार गर्न सक्ने क्षमतामा आएको कमीलाई चिकित्सकीय भाषामा रक्तअल्पता वा एनेमिया भनेर भनिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूमा पाइने हेमोग्लोबिनको मात्रा घट्दछ । रगतमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन ओसार पसार गर्ने क्षमता पनि घट्छ । फलतः शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन सक्दैन । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नपाउँदा अनेकौँ समस्याहरू देखा पर्दछन् ।

रक्तअल्पता धरै कारणले हुने गर्दछ तर आईरन र फोलिक एसिडको कमीले हुने रक्तअल्पता प्रचलित रक्तअल्पता हो । यस प्रकारको रक्त अल्पताबाट बच्नका लागि पर्याप्त मात्रामा आईरन र फोलिक एसिड भएको खानेकुराहरू खानुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)