चार दिनपछि मृत फेला परे विष्ट
baahrakhari.com · Mon Apr 06 18:06:38 GMT 2026

झापा । बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जंगल गएका एकजना सोमबार मृत फेला परेका छन् ।
झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)