चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै
Ujyaaloonline.com · Mon Feb 20 00:47:47 GMT 2023
काठमाण्डाै - भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।
अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)