मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दाङमा राप्ती नदीले बगाउँदा एक जना पुरुषकाे ज्यान गयाे

Ujyaaloonline.com · Fri Jul 08 00:55:08 GMT 2022

दाङ - दाङको देउखुरीमा‍ राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान गएको छ ।

बाढीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)