काठमाडौंको पार्किङ व्यवस्थापनका लागि काम भइरहेको छः मेयर बालेन्द्र साह
pahilopost.com · Sat Jul 23 01:21:20 GMT 2022
काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक,लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्ने बताएका छन्।
मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम साहले सवारी दुर्घटना हटाउन जनचेतना जगाउनु पर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)