मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेसबुकको कर्पोरेट नाम ‘मेटा’

nepallive.com · Fri Oct 29 01:11:00 GMT 2021

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सीईओ मार्क जुकरबर्गले कम्पनीका नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन्।

कम्पनीलाई नयाँ नाम दिइएपनि यसअधिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्। साथै, यसअघि सञ्चालित एप्स र तिनका ब्रान्ड परिवर्तन नहुने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)