मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करीको अनुसन्धान गर्न जाँचबुझ आयोग बनाइने

annapurnapost.com · Tue Aug 22 10:25:51 GMT 2023

काठमाडौं : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नेबारे थप छलफल गर्न बसेको सर्वदलीय बैठक औपचारिकतामै बसेर सकिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो। बैठक भोलि बिहान ११ बजेका लागि तय भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)