व्यवसायिक रुपमा गरिएको रामतोरीया खेती
nepalsamaya.com · Sat Jul 01 23:46:00 GMT 2023
भरतपुर महानगरपालिका-२४ केरुङ्गा चितवनमा व्यवसायिक रुपमा गरिएको भिन्डी अर्थात रामतोरीया खेती। केरुङ्गा सामुहिक तरकारी कृषि फर्मले यहाँ व्यवसायिक रुपमा विभिन्न तरकारी तथा फलफूलको खेती गर्दै आएको छ। तस्बिरः सनद अधिकारी/रासस
प्रकाशित: Jul 02, 2023| 05:31. 00 आइतबार, असार १७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)