तेहरानले पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय
nepalnews.com · Thu May 21 06:44:13 GMT 2026
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति सम्झौतामा प्रतिबद्ध हुन धम्की दिँदै गर्दा पश्चिम एसियामा द्रुत गतिको कूटनीतिक घटनाक्रम जारी रहेको जनाइएको छ।
इरानीको सरकारी समाचार एजेन्सी नूर न्यूजले बिहीबार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै इरानले अमेरिकी विचारहरू प्राप्त गरिसकेको र यसको समीक्षा गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)